मस्चिद मदरसामा कोरोनाः नयाँ ६ जना संक्रमित भेटिएसँगै नेपालमा पुगे ७५
निर्माण सञ्चार, २२ वैशाख, काठमाडौं । मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा बाँकेमा एकै दिन १५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
यस अघि ९ जनामा पुष्टि भएको कोराना थप नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो समेत गरी नेपालमा कोरोना संक्रमणका रोगी ७५ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको थियो ।
केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँको मस्चिदमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
ती वृद्धको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब परीक्षणका गर्दा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ बैशाख २२
००० पढौं सम्बन्धित समाचार
कोरोना किन रोकिएनः नेपालगञ्जमा थप ५ पुरुष र ४ महिलामा संक्रमण पुष्टिः पुगे ६९
रुपन्देही र बाँकेमा भेटिए २ कोरोना संक्रमितः नेपालमा पुगे ५९
कोरोना संक्रमण बढ्दोः एकैदिन देखिए नयाँ ३, कोरोना संक्रमित पुगे ५७
क्वारेन्टाइन बसेर फर्किएकै पुरुषमा कोरोना पुष्टिः रौतहटमा नयाँ २ मा संक्रमण, संक्रमित पुगे ५४
झापामा ५० बर्से पुरुषमा कोरोना संक्रमण पुष्टि ! संक्रमित पुगे ५२
वीरगन्जमै थप २ मा कोरोना पुष्टिः नेपालमा कोराना संक्रमित ५१ पुगे
र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवती उपचार सुरु नहुँदै मृत्युः ‘उनमा ब्लडक्यान्सर रहेछ’ !
थप ४ जनाले जिते कोरोनाः निको हुने पुगे १६ जना
प्रदेश नं–१ मा कोरोना जोखिम बढ्दैः भोजपुरमा थप अर्काे संक्रमित, पुग्यो ‘४८’
उदयपुर र जनकपुरबाट थपिए २ कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमित पुगे ४७
कोरोना संक्रमण देखियो झापामा पनिः ६२ वर्षीय बृद्धमा संक्रमण पुष्टिः नेपालमा पुग्यो ४९
कोरोनाले विश्वका २१० बढी मुलुकको अर्थतन्त्रमा पार्यो गम्भीर असरः नेपालबारे विश्वबैंकको प्रक्षेपण कस्तो छ ?
प्रकाशित: २०७७ बैशाख २२
May 4th 2020
प्रतिक्रिया दिनुहोस्