नेपाली समय: ०३:२३:३२ बिहान
वि.सं २०८३ बैशाख ९   बुधवार

झापामा ९ र सुनसरीमा २, थपिए ११ संक्रमित: संक्रमितको संख्या ३ सय ९०

निर्माण सञ्चार, ६ जेठ, काठमाडौं । कारोनाबारे पछिल्लो आँकडा अनुसार मंगलबार प्रदेश १ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

  • कोरोना अपडेटः 
संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्।

सुनसरीमा देखिएका २ मध्ये एक जना सशस्त्र प्रहरी रहेका छन् भने झापामा थपिएका संक्रमितहरू पनि भारतबाट आएको पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। आजै बिहान मात्रै  कपिलवस्तुमा ४ जना संक्रमित थपिएका थिए । 

 

०००

पढौं सम्बन्धित समाचार

भारतबाट आएका थिए कपिलवस्तु मायादेवीका ४ संक्रमितः पुग्यो ३ सय ७९

कर्णाली पस्यो कोरोनाः आजसम्मकै धेरै एकैदिन ८० जना भेटिए संक्रमितः पुगे ३७५

बाँकेमा थपिए एकै पटक ४७ जना कोरोना संक्रमितः पुगे ३५७

कोरोनाबाट मृत्यु भएकी पहिलो महिलाको १४ दिने ‘सिन्धुपुत्र’मा देखिएन कोरोना संक्रमण !

जेठ २० गतेसम्म लम्बियो लकडाउनः कोरोना संक्रमित पुगे २९५

क्वारेन्टाइनमै मृत्यु भएका बाँकेका युवकमा कोरोना संक्रमण पुष्टि ! मृत्यु हुनेमा थपियो अर्काे अंक !

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !

 

 



प्रकाशित: २०७७ जेठ ६
May 19th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार