नेपाली समय: ०५:०३:३६ बेलुका
वि.सं २०८३ जेठ ६   बुधवार

झापामा ५० बर्से पुरुषमा कोरोना संक्रमण पुष्टि ! संक्रमित पुगे ५२

निर्माण सञ्चार, १४ वैशाख, काठमाडौं । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको हो ।

यी नयाँ संक्रमित झापास्थित राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको अवस्था छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने निको भएर फर्कनेमा १६ जना रहेका छन् । अहिलेसम्म नेपालमा कोरोनाकै कारण कसैको पनि मृत्यु भएको छैन ।


०००

पढौं सम्बन्धित समाचार

वीरगन्जमै थप २ मा कोरोना पुष्टिः नेपालमा कोराना संक्रमित ५१ पुगे

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवती उपचार सुरु नहुँदै मृत्युः ‘उनमा ब्लडक्यान्सर रहेछ’ !

थप ४ जनाले जिते कोरोनाः निको हुने पुगे १६ जना

प्रदेश नं–१ मा कोरोना जोखिम बढ्दैः भोजपुरमा थप अर्काे संक्रमित, पुग्यो ‘४८’

उदयपुर र जनकपुरबाट थपिए २ कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमित पुगे ४७

कोरोना संक्रमण देखियो झापामा पनिः ६२ वर्षीय बृद्धमा संक्रमण पुष्टिः नेपालमा पुग्यो ४९

कोरोनाले विश्वका २१० बढी मुलुकको अर्थतन्त्रमा पार्‍यो गम्भीर असरः नेपालबारे विश्वबैंकको प्रक्षेपण कस्तो छ ?

कोरोना पछि युवा भित्रिए भने कसरी गर्ने व्यवस्थापन ? ‘रोजगारी सिर्जनाका लागि १० अर्बको कार्यक्रम ल्याउँदै सरकार

विश्व खाद्य कार्यक्रमको चेतावनीः कोरोना पछि २५ करोड मानिस भोकमरीको शिकार बन्न सक्ने खतरा

 

 

 



प्रकाशित: २०७७ बैशाख १४
April 26th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार