कोरोना अपडेटः धनुषा, धादिङ र काठमाडौंबाट थपिए ३ जना संक्रमित, संख्या पुग्यो २४९
निर्माण सञ्चार, १ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको पछिल्लो तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।
जस अनुसार कोरोना भाइरस संक्रमित नयाँ ३ जना थपिएका छन् । थपिएका तीनमध्ये काठमाडौं, धनुषा र धादिङ जिल्लाका १–१ जना रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीको भनाइ छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको मन्त्रालयको भनाइ छ ।
OOO
पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ १
सर्लाही, धनुषा र महोत्तरीमा थपिए कोरोनाका ५ संक्रमितः पुग्यो २४६ !
काठमाडौंमा चन्द्रागिरि कोरोना केन्द्र ! नयाँ २ भेटिएसँगै कोरोना संक्रमितको संख्या पुग्यो २४५
डब्ल्युएचओको चेतावनीः ‘कोरोना भाइरसको अन्त्य नहनु पनि सक्छ, खोप पत्ता लागउनै समय लाग्न सक्छ !’
राजधानीका प्रसूति, वीरजस्ता अस्पताल सिल गरौंः अस्पतालमा पनि छिर्यो कोरोनाः टिचिङमा ६ वर्षे बालिका संक्रमित !
शिक्षण अस्पतालको न्युरो वार्ड सिल गरियोः स्वास्थ्यकर्मी सहितको कोरोना परीक्षण, ३८ जना क्वारेन्टाइनमा
...
बुधबार साँझसम्म थपिए २४ संक्रमितः पुगे २४३
जनकपुरका पत्रकारदेखि बाँके र कपिलवस्तुमा थपिए एक–एक कोरोना संक्रमितः पुग्यो २२०
कोरोना ‘हाइअलर्ट’ ! काठमाडौं र भक्तपुरमा फेरि थपिए नयाँ संक्रमितः मंगलबार मात्रै ८३ मा कोरोना, पुगे २१७
प्रकाशित: २०७७ जेठ १
May 14th 2020
प्रतिक्रिया दिनुहोस्