धनुषामा नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित पुगे २ सय ८१
निर्माण सञ्चार, ३ जेठ, काठमाडौं ।
नेपालमा शुक्रबारसम्म कोरोनाकै कारण एकजनाको पनि ज्यान गुमेको अवस्था थिएन । सिन्धुपाल्चोक बाह्रबिसेकी १० दिनकी सुत्केरी महिला कोरोना संक्रमणबाट मृत्यु हुनेमा पहिलो बनेकी छन् ।
शनिबारकै दिन थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती संक्रमित धनुषाका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुई जना संक्रमितमध्ये एकजना ६५ वर्षीय पुरुष र अर्का २० वर्षीय युवक छन्।
नेपालमा अहिलेसम्म सर्वसाधारण बाहेकै पेसागत नर्स, प्रहरी, पत्रकार र सेनामै संक्रमण भएको पुष्टि भइसकेको छ ।
०००
Read These sroty also
प्रकाशित: २०७७ जेठ ३
मृतक चालिसेको घर र माइती गाउँ सिल
शिक्षण अस्पतालमा सुत्केरी भएकी बाह्रबिसेकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, कारण आउँदै
कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !
पढौं सम्बन्धित समाचारपहिलो पल्ट देखियो काभ्रे, सिरहा र महोत्तरीमा कोरानाः ३ थपिएसँगै संक्रमितको संख्या २७९
कोरोना संक्रमित पुगे २७६ः प्रेदश–२ का सबै जिल्ला कोरोनाले छायो, कपिलवस्तु, सिरहा र चितवनसम्म थपिए यसरी ९ संक्रमित
बालबालिकामा फैलदै कोरोना संक्रमणः ३ बालक सहित ९ जनामा संक्रमण पुष्टि, पुगे २ सय ६७
थपिए ९ कोरोना संक्रमितः पुगे २ सय ५८
कोरोना अपडेटः धनुषा, धादिङ र काठमाडौंबाट थपिए ३ जना संक्रमित, संख्या पुग्यो २४९
सर्लाही, धनुषा र महोत्तरीमा थपिए कोरोनाका ५ संक्रमितः पुग्यो २४६ !
काठमाडौंमा चन्द्रागिरि कोरोना केन्द्र ! नयाँ २ भेटिएसँगै कोरोना संक्रमितको संख्या पुग्यो २४५
डब्ल्युएचओको चेतावनीः ‘कोरोना भाइरसको अन्त्य नहनु पनि सक्छ, खोप पत्ता लागउनै समय लाग्न सक्छ !’
प्रकाशित: २०७७ जेठ ३
May 16th 2020
प्रतिक्रिया दिनुहोस्